भुटान अहिलेसम्म कोरोनाबाट १ जनाको मात्रै मृत्यु !
काठमाडौं : को’रोना सं’क्रमण दर दक्षिण एसियाली मुलुक भारत, नेपाल, पाकिस्तानलगायतमा बढिरहेकै बेला भारतसँगै सीमा जोडिएको भुटान भने ‘सेफजोन’मा देखिएको छ ।
भारतले दिएको को’रोनाविरु’द्धको ‘को’भिडसिल्ड’ नामक खोप लगाएर भुटान ढुक्क भएर बसिरहेको छ । भुटानमा सोमबारसम्म ९४ प्रतिशत नागरिकले कोरो’नाविरु’द्धको खोप लगाइसकेका छन् ।
महामारीको दोस्रो लहरले भारतलाई छोपिरहँदा भुटान भने शान्त छ । अहिलेसम्म भुटानमा ९३ प्रतिशत वयस्क जनसंख्यालाई भ्या’क्सिनेट गर्ने काम सम्पन्न भइसकेको छ । भारतको सिरम इन्स्टि’च्युटमा बनेको अ’क्सफोर्ड–एस्ट्रा’जेनेका भ्या’क्सिन
गत महिना हे’लिकोप्टोरमा’र्फत भुटान पु–याइएको थियो ।
भुटानमा सोमबारसम्मको रेकर्डअनुसार १ हजार १ सय १९ संक्र’मित र ९ सय ९९ जना निको भएर घर फ’र्किसकेका छन् । कोरो’नाबाट हालसम्म एकको मात्रै मृत्यु भएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।