रुपा र कृष्णले छोरा संग यस्तो भिडियो सार्वजनिक गरे; क्षणभरमै १५ लाख भन्दा बढिले हेरे(भिडियो हेर्नुस्)
काठमाडौं!
सामाजिक संजालमा निकै नै लोकपि्रय जोडी हुन रुपा र कृष्ण । उनीहरूको जोडीले लोकपि्रयता भने त्यति सजिलोसँग पाएको भने हैन । उनीहरूको संघर्षको कथा वास्तवमा जो कोहीको लागि पनि एउटा प्रेरणादायी कथा बन्न सक्छ । उनीहरूको जोडी मुनामदन को जोडी जस्तै छ । वास्तवमा भन्ने हो भने रुपा र कृष्ण क”लियुगका लागि राधा र कृष्णका जोडी हुन भन्दा पनि फरक पर्दैन ।
उनीहरु अहिले आफ्नो जिवनलाई निकै उत्साहपुर्ण तरिकाले बिताइरहेका छन् । दुर्”घटनामा परि हात र खु’”ट्टा गु”’माएका कृष्णलाई रुपाको त्यो साथ, सहयोग, माया अनि स्नेहले जि’उने आधार बनायो।
एक अर्कालाई निकै माया गर्ने यो जोडीलाई यति ठूलो दु”’र्घटनाले पनि कुनै हालतमा छु’”टाउन सकेन । हात खु’”ट्टा गु’”माएका कृष्णलाई रुपाले माया, साथ र हौसला दुवै दिइन् ।सामाजिक स”ञ्जालमा चलेको अभि’”यानका कारण उनीहरुले आ”’र्थिक सह”योग पाए ।
भर्खरै मात्र यो जोडीको लागि निकै ठुलो खुशी प्राप्त भएको छ । यी कोमल जोडीको केही महिना अघि मात्र सन्तान प्राप्ती भएको छ । पहिलो सन्तानको रुपमा उनेहरुको छोरा भएको छ । यस खुसीलाई रुपाले? सामाजिक संजालमा मार्फत सेयर गरेकी थिइन ।
छोरा जन्माएपछी रुपा र कृष्णको जीवनमा हर्ष र उमंगले भरिएको छ । छोरा को फोटो र भिडियोहरु प्राय रुपाले सामाजिक संजालमा सेयर गरिरहेकी हुन्छिन । त्यस्तै अहिले पछिल्लो समय उनीहरूले छोसंग बनाएको टिकटिक भिडियो धेरै भाइरल भइरहेको छ । यी टिकटक भिडियोहरुलाई धेरै दर्शनहरुके असाध्यै रुचाएका छन, जसरी रुपाले कृष्णलाई अनि कृष्णले रुपालाई रुचाएका छ । अब प्रस्तुत छ सोही भिडियो ।