EntertainmentVideo
एकदमै सुन्दरी रुकमकि चेलीले गाउछिन् यति मिठामिठा सबैलाई लोभ्याउने गितहरु (हेर्नुस् भिडियो )
रुकुमकि मोति भनेर प्रख्यात बहिनी जो एकदमै हस्मुख हसिलि र खुसि दृख्न सकिन्छ उतिकै सरल अनि एकदमै राम्रो रुप र अत्याधिक मीठो स्वरकि धनी हुन बहिनी मोति ।आजको यश शृङ्खलामा तिनै बहिनी मोतिसग लिइएको अन्तर्बार्ता र मिठामिठा गितहरु पेश गर्दछौ ।
आफुले सानै देखिनै गित गाउदै आएको तर आफुले संगितकै लागि भनेर कुनै पनि कक्षा भने नलिएको उनी बताउँछिन् ।आफुलाई आफ्नोे ठाउँ एकदमै प्रिय लाग्ने र यहाका भिर-पाखा नदि-नाला वन-जङ्गल र यहाको हावापानिले आफुलाई लोभ्याउने उनी बताउँछिन् ।
आफ्नो आमाले भने घरायसि काम गर्ने र आफ्नो पिताले लुगा सिलाउने काम गर्ने गरेको उनी बताउँछिन् ।आफू त्यति धेरै समृपन्न नभएपनि उनले त्यसलाई त्यति धेरै मान्यता दिइनन् ।उनका गितहरु सुन्दा जो कोहि पनि मोहित हुन्छ उनको स्वर नै जो जादुमय छ ।
हेर्नुस् भिडियो सामाग्री