टिका सानु ले रबिन लामिछानेको कपडा नै लुकाई दिए पछी भयो दोहोरी मै यस्तो बिजोक…(भिडियो सहित)
इन्द्रेणीकि लोकप्रिय गायिका टिका सानु र अर्का लाइभ दोहोरीका राजा रबिन लामिछाने बीच बर्षौ पछि फेरी कडा दोहोरी भएको छ।उनीहरु बिचको बिगतलाइ जोडेर दोहोरी खेलिएको छ। रबिन लामिछानेको कट्टु भेटेको देखि रबिनले गर्ने हर्कतको टिका सानुले पर्दाफास गरेकी छिन।
टिका सानुको अनुसार रबिन लामिछानेले आफुलाई प्रेम पत्र समेत लेखेको खुलेको छ भने रबिनले पनि आफुले प्रेम प्रस्ताब राखेको सुइकार गरेका छन।के अब रबिन र टिका सानु बीच बिहे होला त् भन्ने प्रश्न यो बेला उठेको छ।
रबिन र टिका दुवै अबिबाहित हुन्।रबिनले पनि केटि खोजिरहेको र टिका सानुले पनि आफुलाई सुहाउने केटा नपाएको गुनासो दोहोरीमा रहेपछि रबिन र टिका सानुको बिहे हुन्छ त् भन्ने प्रश्न उठ्न थालेको छ।
यता रबिन पनि आफुले टिका जस्तै केटि संग बिहे गर्ने चाहना रहेको खुलाएका छन।उनि अब सबै साथीको बिहे भैसकेको र आफुले बिहे गर्ने बेला भएको भन्दै टिका जस्तो कतिको खोजीमा रहेको समेत खुलाएका छन।
टिका सानु इन्द्रेणीबाट चम्किएकी एक मात्र सफल गायिका हुन् भने रबिन लामिछाने पनि लाइभ दोहोरीबाट सबैको मन जितेका गायक हुन् रबिन र टिकाको उक्त दोहोरी रबिन लामिछानेकै युटुब मार्फत बजारमा आएको छ।हेरौ यो दोहोरी :